जोगीथुम को कालिका आधारभूत विद्यालयमा दर खान पाउँदा विद्यार्थी उत्साहित

चुरामणि तिमिल्सिना भदौ ८ रिडी कालिका आधारभूत विद्यालयमा हरितालिका तीज-२०८२का अवसरमा दरखाने तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ। पाल्पाको रिब्दिकोट गाउँपालिका वडा नं.-१ जोगिथुम्बा अवस्थित उक्त विद्यालयले आज विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि तीजको शुभकामना आदानप्रदान तथा दरखुवाउने कार्यक्रम गरेको हो।…








