कालीगण्डकी गाउँपालिका १७औँ गाउँसभा: प्रदेशस्तरीय पदक विजेता खेलाडी, कोच तथा उत्कृष्ट कर्मचारीलाई सम्मान

  असार  १०  चुरामणि तिमिल्सिना  रिडी कालीगण्डकी गाउँपालिकाको स्याङ्जा को १७औँ गाउँसभा अधिवेशन विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ। अधिवेशनको अवसरमा प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरू, तिनका कोचहरू तथा खेलकुद क्षेत्रसँग सम्वन्धित कर्मचारीहरूलाई विशेष सम्मान प्रदान गरिएको छ।…

बुटवलले ल्यायो ३ अर्ब ३६ करोडको बजेट

बुटवल,०९ असार । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३का लागि ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट ल्याएको छ। सोमबार नगर सभाको सत्रौं अधिवेशनको तेश्रो बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले बजेट प्रस्तुत गर्दै चालुतर्फ ४९ प्रतिशत र पूजीगततर्फ ५१ प्रतिशत…

रामनदी धाम संस्कृत गुरुकुल: संस्कृत शिक्षाको उज्यालो भविष्यतर्फको पाइला

राम नदी धाम संस्कृत गुरुकुल: संस्कृत शिक्षाको उज्यालो भविष्यतर्फको पाइला चुरामणि तिमिल्सिना  रिडी असार ९ पाल्पा र स्याङ्जाको संगमस्थल राम नदी धाममा रहेको राम नदी धाम संस्कृत गुरुकुल वि.सं. २०७६ सालदेखि सञ्चालनमा आएको हो। कक्षा ६ देखि कक्षा १० सम्म…

संघर्ष र सेवाका भावले भरिएको सुवेदीवाको कथा

चुरामणि तिमिल्सिना  असार  ७ गते रिडी गुल्मी जिल्ला छत्रकोट गाउँपालिका वडा नम्बर ४ दिगाम अमराइका ५८ वर्षीय तिलकराम सुवेदीले सवारी चलाउँदै गरेको ३३ वर्ष पुगेछ। ३३ वर्षदेखि निरन्तर रुपमा यातायातमा रम्दै आएका सुबेदिलाई कहिल्यै थकाइ लागेन ।उनी घरमा बस्न भन्दा…

संघर्ष र सेवाका भावले भरिएको सुवेदीवाको कथा

चुरामणि  तिमिल्सिना  असार ७ रिडी गुल्मी जिल्ला छत्रकोट गाउँपालिका वडा नम्बर ४ दिगाम अमराइका ५८ वर्षीय तिलकराम सुवेदीले सवारी चलाउँदै गरेको ३३ वर्ष पुगेछ। ३३ वर्षदेखि निरन्तर रुपमा यातायातमा रम्दै आएका सुबेदिलाई कहिल्यै थकाइ लागेन ।उनी घरमा बस्न भन्दा यात्रा…

धुर्कोट गाउँपालिका–३ हाडहाडेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

धुर्कोट गाउँपालिका–३ हाडहाडेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न २०८२/०३/०५ गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको क्रममा स्थानीय जनताले उठाएका गुनासा, सुझाव र जिज्ञासाहरूको सम्बन्धित सरोकारवालाले प्रत्यक्ष जवाफ दिएका थिए ।…

धुर्कोट गाउँपालिका–६ रजस्थलमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

धुर्कोट गाउँपालिका–६ रजस्थलमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न २०८२/०३/०३ गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ रजस्थलमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको क्रममा स्थानीय जनताले उठाएका गुनासा, सुझाव र जिज्ञासाहरूको सम्बन्धित सरोकारवालाले प्रत्यक्ष जवाफ दिएका थिए । गाउँपालिका…

गुल्मीको मेघनाथ अर्यालले उत्पादन गरेको धानको चामल बजारमा

गुल्मी जिल्लामा उत्पादित धानको चामल बजारमा आएको छ धुर्कोट गाँउपालिकाका किसानले उत्पादन गरेको धानलाई ब्यबसायी रुपमा बजारीकरण गर्न धुर्कोटे चामल नामाकरण गरीएको हो धुर्कोट गाउँपालिका वडा नम्बर ६ सिस्तुङका किसान मेघनाथ अर्यालले उत्पादन गरेको धानको चामललाई नै ‘धुर्कोटे चामल’ को…

लुम्बिनीको बजेट आज :कृषि , पुर्वाधार र रोजगारीलाई प्राथमिकता

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आज (आइतबार) बजेट प्रस्तुत गर्ने भएको छ । प्रदेश सभाको तेह्रौँ बैठक दिउँसो ३ बजे बस्ने तय भएको छ । उक्त बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले…

रैनादेवि छहरामा तीन दिने अचार बनाउने तालिम सकियो

रैनादेवी छहरा गाउँपालिका महिला सिप विकास कार्यक्रमअन्तर्गत तीन दिने अचार तालिम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत सामाजिक विकास डिभिजन कार्यालय पाल्पाको आर्थिक सहयोगमा, रैनादेवी छहरा गाउँपालिकाको समन्वय र मितिनी नेपालद्वारा आयोजित उक्त तालिममा ६० जना महिलाहरूको…