रानिमहल जाँदै गरेको भारतिय कार नारायण डाँडामा दुर्घटना हुँदा चालकको मृत्यु

पाल्पा,भदौ १० । सुनिल कार्की पाल्पाको पर्यटकीय स्थल रानिमहल जाँदै गरेको भारतिय गाडी तानसेन – रानिमहल सडक खण्डको तानसेन १ नारायण डाँडा भन्ने ठाउँमा दुर्घटना हुँदा एक भारतिय नागरिकको मृत्यु भएको छ । दुर्घटनामा कार चालक भारतको उत्तर प्रदेश…








