सीता पराजुलीको गोठमा आगलागी: ७ पशु जले, पूर्व अध्यक्ष बस्यालबाट राहत सहयोग

रिडी असार १७चुरामणि तिमिल्सिना पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका–९ पराजुली टोल, देउराली डाँडामा रहेको सीता पराजुलीको गोठमा सोमबार बिजुली सर्ट भई भीषण आगलागी भएको छ। घटनामा परेर एक भैंसी र छ वटा बाख्रा जलेर मरेका छन्। ग्रामीण जीवनमा पशुपालन आम्दानीको मुख्य…







