राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा विजेता बनेपछि विद्यालयले गर्यो खेलाडीलाई सम्मान

चुरामणि तिमिल्सिना पुस १०रिडी जनबोध माध्यमिक विद्यालय रानीबास गुल्मीमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को विजेता बनेपछि विद्यालय देखि बलेट्क्सार गाउँपालिका हुँदै पुन पन्चेबाजा सहित र्याली बजार परिक्रमा गरिएको थियो । विद्यार्थी शिक्षक अभिभावक शिक्षाप्रेमी महानुभावहरू र स्थानीय महानुभावहरूको…







