रुरुक्षेत्र गाउँपालिकामा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन

चुरामणि तिमिल्सिना  रिडी असोज    ३० रुरुक्षेत्र गाउँपालिकामा आयोजना गरिएको सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ बुधबार गाउँपालिकाको घिउबेंसी खेलमैदानमा भव्य कार्यक्रमका साथ उद्घाटन गरिएको हो। गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत आयोजना गरिएको उक्त प्रतियोगिताको उद्घाटन सत्रका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाका…

दशैं–तिहारलाई लक्षित गरी रिडी बजारमा अनुगमन, व्यापारीलाई सचेत गराइयो

चुरामणि  तिमिल्सिना रिडी  असोज  ९ गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ रिडी बजार क्षेत्रमा दशैं–तिहार लगायतका चाडपर्वलाई मध्यनजर गर्दै बजार अनुगमन गरिएको छ। गाउँपालिकाकी उपाध्यक्ष मिनादेवी गौतमको संयोजकतामा गरिएको अनुगमनमा लामोचौपारी, पुल क्याम्प, ठाडो खोला आसपासका साना–ठूला व्यापारीका पसलहरू निरीक्षण गरिएको थियो। अनुगमन…

विश्वकै पहिलो :गुल्मीको रुपाकोटमा १लाख ध्वजा अर्पण हुँदै

चुरामणि तिमिल्सिना रिडी असोज  १ गुल्मी चन्द्रकोट गाउँपालिका–७ रुपाकोटस्थित ऐतिहासिक महालक्ष्मी देवी देउराली मन्दिरमा यस वर्षको बडा दशैंलाई लक्षित गरी १ लाख ध्वजा अर्पण गर्ने तयारी तीव्र रूपमा भइरहेको छ। स्थानीयवासीका अनुसार देवी देउराली मातालाई भक्तिका साथ ध्वजा अर्पण गरेपछि…

गुल्मीको चन्द्रकोटमा इतिहासकै पहिलो धजा महोत्सव, १ लाख धजा अर्पण गर्ने तयारी

  चुरामणि तिमिल्सिना रिडी भदौ २८ गुल्मीको चन्द्रकोट गाउँपालिका–७ रुपाकोटमा बडा दशैंको अवसर पारेर सम्बत इतिहासमै पहिलोपटक धजा महोत्सव आयोजना हुने भएको छ। धार्मिक तथा पौराणिक दृष्टिले महत्त्वपूर्ण महालक्ष्मी देवी देउराली मन्दिर परिसरमा १ लाख धजा अर्पण गर्ने विशेष कार्यक्रमको…

अन्तरविद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा जनता माध्यमिक विद्यालय अस्लेवा प्रथम

  चुरामणि तिमिल्सिना भदौ २३ रिडी गुल्मी, सत्यवती गाउँपालिका–१ अस्लेवा स्थित जनता माध्यमिक विद्यालयमा गुल्मी सत्यवती समाज जापानको आयोजनामा अन्तरविद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ।१२ वटा विद्यालय सहभागी रहेको प्रतियोगितामा जनता माध्यमिक विद्यालय अस्लेवा प्रथम स्थान हासिल गर्न सफल…

रुरु क्षेत्रमा कर्मचारी युनियन गुल्मीको ३६औं स्थापना दिवसमा सेवा कार्य

चुरामणि तिमिल्सिना रिडी १९ पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल तथा पवित्र तीर्थस्थल रुरु क्षेत्र रिडी ऋषिकेश मन्दिर परिसरमा खाद्यान्न , लताकपडा फलफुल र एक दिने स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति गुल्मीको ३६औं स्थापना…

रिडीमा शोभा भागवती माताको परम्परागत रथयात्रा सम्पन्न

  चुरामणि तिमिल्सिना  रिडी भदौ  १६ रुरु क्षेत्रधाम रिडीमा रहेको शोभा भागवती माताको रथयात्रा निकालिएको छ। रिडी बजारस्थित भागवती मन्दिरको विभिन्न धार्मिक कार्यक्रम गरी परिक्रमा गराइएको थियो। स्थानीयवासी सुवर्णलाल कक्षपतिका अनुसार परम्परागत रूपमा सञ्चालन हुँदै आएको रथयात्रामा विगतका केही वर्षयता…

लुहुङस्थित लुम्बिनी मावि मा शैक्षिक अन्तरक्रिया र सार्वजनिक सुनुवाइ सम्पन्न

चुरामणि  तिमिल्सिना रिडी  भदौ १३ तानसेन नगरपालिका–१२, लुहुङस्थित लुम्बिनी माध्यमिक विद्यालयले शैक्षिक अन्तरक्रिया तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रममा प्रधानाध्यापक दीपक गौतमले शैक्षिक तथा भौतिक पक्षका उपलब्धि र सुधार गर्नुपर्ने विषयहरूबारे जानकारी गराउनुभयो। त्यस्तै, लेखापाल युवराज पौडेलले विद्यालयको आर्थिक…

पाल्पा समाज जापानमा नयाँ नेतृत्व: ववि यश अध्यक्षमा निर्वाचित

पाल्पा समाज जापानको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा वविन राना जापान । पाल्पा समाज जापानको चौथो अधिवेशनले सम्पन्न गरेको छ । टोकियोमा अगस्ट २४ तारिख आईतवार पाल्पा समाज जापानले चौथो अधिवेशनले वविन रानाको अध्यक्षतामा नयाँ कार्यसमिति सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सर्वसम्मतिबाट…

तीजमा चेलीबेटी दर खान व्यस्त, अर्गलीका भट्टराई परिवार भने मकै छोडाउने सुकाउनै व्यस्त

चुरामणि तिमिल्सिना रिडी भदौ १० पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नम्बर १४ अर्गली पुजारी गाउँका कृषक तथा सामाजिक अभियन्ता गीता भट्टराई भन्छिन् – “सबै दिदीबहिनी माइत गएका छन्, मेरा पनि नन्द–अमाजु माइत आएका छन्। तर, म भने मकैको चटारोले गर्दा…