
धुर्कोट गाउँपालिकामा निति कार्यक्रम प्रस्तुत
चुरामणि तिमिल्सिना असार ६ धुर्कोट गाउँपालिकाको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक निति तथा कार्यक्रम पेश भएको छ। बुधवार धुर्कोट गाउँपालिकाको सभाहल बर्बोट गुल्मीमा धुर्कोट गाउँपालिका गाउँ सभाको १३ औँ अधिवेशनको दोस्रो बैठकमा गाउँ सभाका सभाध्यक्ष भुपाल पोखरेलले आगामी आर्थिक वर्षको…








