
जनबोध माविमा एसईई परीक्षामा सफलता प्राप्त विद्यार्थी सम्मानित
असार १७ रिडी चुरामणी तिमिल्सिना रुरुक्षेत्र गाउँपालिका–४ र ५ मा अवस्थित जनबोध माध्यमिक विद्यालयले एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। साधारण तर्फ र प्राबिधिक धार तर्फ गरि ५२ जना सहभागी भएका थिए जस्मा प्राबिधिक तर्फ…








