
रिब्दीकाेट ख्याहाका व्यावसायिक किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण
पाल्पा- कृषि व्यवसायमा यान्त्रिकीकरणको माध्यमबाट न्यून लागतमा उत्पादन वृद्धिको योजनासहित पाल्पाको रिब्दीकाेट गाउँपालिकाले व्यावसायिक किसानलाई हातेट्र्याक्टर वितरण गरेको छ । गाउँपालिकाले हेफरसँगकाे सहकार्य र कृषकसँगको ५० प्रतिशत लागत साझेदारी अनुदानमा ५ वटा हातेट्र्याक्टर वितरण गरेको हो। कार्यक्रमका प्रमुख…






