दिदीबहिनीको आत्मविश्वास अभिवृद्धिका लागि उद्घोषण तालिम

चुरामणि तिमिल्सिना  श्रावण   २३ गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा नं १ भटकुवामा पाँच दिने स्टेज उद्घोषण तालिम सम्पन्न भएको छ। जनप्रिय आमा समूह १ को आयोजनामा गरिएको तालिममा ३० जनाको सहभागिता रहेको थियो। गाउँ–टोल, छरछिमेक, सार्वजनिक निकाय, औपचारिक तथा अनौपचारिक…

“टोकियोमा ‘गुल्मी सत्यवति समाज जापान’ गठन, धिरज भण्डारी अध्यक्षमा चयन”

  टोकियो, जापान – मिति २०८२ साउन २१ गते जापानको राजधानी टोकियोमा “गुल्मी सत्यवति समाज जापान” को औपचारिक गठन गरिएको छ। गुल्मी जिल्लाको सत्यवति गाउँपालिकाबाट जापान आएका नेपालीहरूलाई एकता, सहकार्य र सामाजिक सेवामा संगठित गर्न यो समाज स्थापना गरिएको हो।…

पत्रकार सुरेश छन्त्याल – शब्द र सेवाको संगम

पत्रकार सुरेश छन्त्याल – शब्द र सेवाको संगम सुरेश छन्त्याल, गलकोटको माटो र जनताको आवाजसँग गहिरो सम्बन्ध राख्ने एक साधारण तर समर्पित व्यक्ति। मेरो यात्रा कुनै पद वा सम्मानको खोजी होइन, सत्य, सूचना र समाजको सेवामा समर्पण हो। बाल्यकालमै मैले…

पाण्डबखानीको डाग्डीखोला–झिर्का सडक मर्मत

पाण्डबखानीको डाग्डीखोला–झिर्का सडक मर सुरेश छन्त्याल गलकोट नगरपालिका–१० पाण्डबखानीदेखि गलकोट नगरपालिका–७ झिर्कासम्मको मोटरबाटो मर्मत तथा सम्भार कार्य सम्पन्न भएको छ। गत असार १ र २५ गतेको अविरल वर्षाका कारण पहिरोले सडक विभिन्न स्थानमा अवरुद्ध भएको थियो। यसबाट पाण्डबखानीदेखि पोखरासम्म यात्रा गर्ने…

पाण्डबखानीमा श्रद्धाञ्जली सभा सम्पन्न

पाण्डबखानीमा श्रद्धाञ्जली सभा सम्पन्न सुरेश छन्त्याल गलकोट नगरपालिका–१० पाण्डबखानीमा आयोजित एक कार्यक्रममा स्व. हरि पौडेलप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। गत असार १० गते २४ वर्षीय पौडेलको असामयिक निधन भएको थियो। गाविस पञ्चायतका पूर्वअध्यक्ष महत्तत शर्माका नाति तथा डाम्बर शर्माका माइला…

रुपन्देहीमा आयोजित एकदिने प्रशासनिक सेवा शिविरबाट ७१ जना लाभान्वित

  चुरामणि तिमिल्सिना श्रावण १७ रुरु क्षेत्र गाउँपालिका वडा नम्बर ५, बम्घाले आफ्ना वडावासीहरू रूपन्देहीमा बसोबास गरिरहेको अवस्थालाई ध्यानमा राख्दै शुक्रबार तिलोत्तमा नगरपालिका वडा नम्बर १ को वडा कार्यालयमा एकदिने प्रशासनिक सेवा शिविर सम्पन्न गरेको छ। शिविरबाट कुल ७१ जना…

ऐरावती -२मा गोठमा आगोलागी हुँदा ६ वटा बाख्रा जलेर नष्ट ,एक घाईते

ऐरावती -२मा गोठमा आगोलागी हुँदा ६ वटा बाख्रा जलेर नष्ट ,एक घाईते अर्थपूर्ण मिडिया साउन-१२ प्युठान। प्युठानको ऐरावती गाउँपालिका २ बरौल सिरेनीमा गोठमा आगलागि भएको छ।स्थानीय बिष्णु बहादुर जिसीको गोठको थारोमा उपिया पोल्ने क्रममा दिउँसो आगो लागेको वडा अध्यक्ष भिमेश…

धुर्कोट गाउँपालिकामा आगोलागीबाट एकजनाको ज्यान गयो।

रमेश  पन्थि  साउन–११ गुल्मी।गुल्मीको धुर्कोट गाउँपालिका–५ बस्तुमा रहेको एक घरमा आगलागी भएको छ।   उक्त आगलागीमा परि एक जनाको ज्यान गएको छ ।स्थानीय वासीका अनुसार घरमा अचानक आगलागी भएको हो। भने मृतकको नाम हालसम्म सार्वजनिक गरिएको छैन। आगलागीको कारण अझै…

स्वयम् अभिभावकको उपस्थितिमा कामाक्षी माविले सार्वजनिक गर्यो नतिजा

स्वयम् अभिभावकको उपस्थितिमा कामाक्षी माविले सार्वजनिक गर्यो नतिजा अर्थपूर्ण मिडिया साउन-१०,२०८२ प्युठान।कामाक्षी माध्यामिक विद्यालयले प्रथम त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ।माण्डवी गाउँपालिका -४ धोबाघाट स्थित उक्त विद्यालयले हिजो एक कार्यक्रमका वीच नतिजा सार्वजनिक गरेको हो।कार्यक्रममा विद्यालय व्यवस्थापन समीति ,शिक्षक अभिभावक…

रामकोट आधारभूत विद्यालयमा वृक्षारोपणसहित नतिजा प्रकाशन

चुरामणि तिमिल्सिना  रिडी  श्रावण ७ चन्द्रकोट गाउँपालिका–७ रुपाकोटस्थित रामकोट आधारभूत विद्यालयमा वृक्षारोपण तथा प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशन कार्यक्रम सम्पन्न गरिएको छ। विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकको सहभागितामा विद्यालय प्राङ्गणमा फुलहरू रोपेर वातावरणीय सौन्दर्य वृद्धि गरिएको हो। विद्यालयलाई आकर्षक बनाउने…