
सत्यवती गाउँपालिकाको १८औँ गाउँसभाको पहिलो बैठक सुरु
चुरामणि तिमिल्सिना रिडी सत्यवती गाउँपालिका, गुल्मीको गाउँसभाको १८औँ अधिवेशनको पहिलो बैठक सुरु भएको छ। बैठक गाउँसभाका अध्यक्ष टिकाराम पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो।पहिलो बैठकमा विभिन्न विषयगत समितिका संयोजकहरूले आ–आफ्ना कार्यक्षेत्रअन्तर्गत गरेका गतिविधिहरूको प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमा कृषि क्षेत्रमा फड्को…







