
टक्सारका समाजसेवी इन्जिनियर झबिन्द्र ज्ञवाली सम्मानित
गुल्मी प्रतिनिधि भदौ ८ गुल्मी, रुरुक्षेत्र–४ बलेगुल्मीका टक्सारका समाजसेवी इन्जिनियर झबिन्द्र ज्ञवाली लाई रेसुङ्गा संरक्षण समितिले भव्य रुपमा सम्मान गरेको छ। इन्जिनियर ज्ञवालीले गुल्मीको गोशाला विकास, रेसुङ्गा क्षेत्रको रामकुवा जल बोतलिङ परियोजना, र स्थानिय लक्ष्मी थरका गाईको गहुँत निर्माणमा…








