
रामनदी धाम संस्कृत गुरुकुलको तेस्रो वार्षिकउत्सव सम्पन्न
चुरामणि तिमिल्सिना,रुरु क्षेत्र । पाल्पा र स्याङ्जाको संगम स्थल रामनदी धाममा रहेको रामनदी धाम संस्कृत गुरुकुलको तेस्रो वार्षिकउत्सव समारोह विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । ब्यबस्थापन सामितिका अध्यक्ष बिष्णु देवानन्द सरस्वती महारजको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा प्रमुख अतिथी गल्याङ…







