
सत्यवती लिम्घाका चिरञ्जीवी क्षेत्रीलाई सिमी टिप्न भ्याइ नभ्याई
चुरामणि तिमिल्सिना जेष्ठ २२ रिडी गुल्मी जिल्ला सत्यवती गाउँपालिका वडा नम्बर ४ लिम्घाका मेहनती अगुवा कृषकको रुपमा परिचित चिरञ्जीवी क्षेत्री यो समयमा कृषि कार्यमा निकै व्यस्त हुनुहुन्छ। आफ्नो गाउँ र आफ्नो भूमिमा केही न केहि गर्नुपर्छ ,आफ्नो माटोलाई माया गर्नुपर्छ…








