रुरुक्षेत्र गाउँपालिकामा तीज गीत प्रतियोगिता सम्पन्न
चुरामणि तिमिल्सिना भदौ १८ रुरुक्षेत्र गाउँपालिकामा गाउँपालिका स्तरिय खुल्ला तीज गीत प्रतियोगिता सोमबार नाच्ने डाडामा सम्पन्न भएको छ । महिलाहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा बिगतका वर्षहरुमा जस्तै यसवर्ष पनि कार्यक्रम आयोजना गरिएको कार्यक्रम का अध्यक्ष पालिका उपाध्यक्ष मिना…








