
धुर्कोट गाउँपालिकामा आगोलागीबाट एकजनाको ज्यान गयो।
रमेश पन्थि साउन–११ गुल्मी।गुल्मीको धुर्कोट गाउँपालिका–५ बस्तुमा रहेको एक घरमा आगलागी भएको छ। उक्त आगलागीमा परि एक जनाको ज्यान गएको छ ।स्थानीय वासीका अनुसार घरमा अचानक आगलागी भएको हो। भने मृतकको नाम हालसम्म सार्वजनिक गरिएको छैन। आगलागीको कारण अझै…








