
गुल्मीका कमल सुनार: आफ्नै माटोमा सुनजस्तै उज्यालो भविष्य निर्माण गर्ने प्रेरक अनुहार
असार १८ चुरामणि तिमिल्सिना रिडी नेपालमा केही रोजगारी छैन र केही गर्न सकिँदैन भन्नेहरूका लागि गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका–७, रुपाकोटका कमल सुनार प्रेरणादायी उदाहरण बनेका छन्। हजुरबुबा पूर्णबहादुर सुनार सुनचाँदीको गहना बनाउने पेशामा संलग्न हुनुहुन्थ्यो। सानै उमेरदेखि टकटक गर्ने ध्वनि…








