
धुर्कोट नयाँगाउमा सरसफाइ तथा फोहोरमैला ब्यबस्थापन अभिमुखिकरण कार्यक्रम सम्पन्न
बिष्णु कुवर चैत्र २७ धुर्कोट नयाँगाउँ गुल्मिको धुर्कोट गाउपालिका वडा न ०१ नयाँगाउको साबिक वडा न ०६को खल्लरमारेमा सरसफाइ तथा फोहोरमैला ब्यबस्थापन अभिमुकरण कार्यक्रम सम्पन्न भएको छ ! कार्यक्रममा धुर्कोट गाउपालिका वडा न ०१ नयाँगाउका वडा अध्यक्ष चेतमान कुवर…








