कुमारी बैंक रिडी शाखा र रुरु जनसेवा पोलिकिल्निक बिच औपचारिक कार्यक्रमका साथ विभिन्न सेवामा सहुलियत पुर्याउने उद्देश्यका साथ दुबै पक्ष बिच सम्झौता

चुरामणि तिमिल्सिना कुमारी बैंक रिडी शाखा र रुरु जनसेवा पोलिकिल्निक बिच औपचारिक कार्यक्रमका साथ विभिन्न सेवामा सहुलियत पुर्याउने उद्देश्यका साथ दुबै पक्ष बिच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । स्वास्थ पक्ष बाट डा बिकास पन्थि र बैंकका तर्फबाट शाखा प्रमुख…

रुरुक्षेत्र गाउँपालिका गुल्मी र भरतपुर महानगरपालिका चितवन बिच भगिनी सम्बन्ध स्थापना

चुरामणि तिमिल्सिना रुरुक्षेत्र गाउँपालिका गुल्मी , लुम्बिनी प्रदेश र भरतपुर महानगरपालिका चितवन ,बाग्मति प्रदेश बिच औपचारिक कार्यक्रमका साथ पालिकामा भगिनी सम्बन्ध स्थापना कार्यक्रम सम्पन्न भएको छ ।रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगर पालिकाका नगर…

ओभरटेक गर्दा बसमा ठोक्किएर SEE परीक्षार्थीको मृत्यु चालक र बस प्रहरी नियन्त्रणमा

चैत-२४,२०७९ प्यूठान। प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ गोठिबाङ मा मोटरसाइकल दुर्घटना हुँदा एस.इ.इ परीक्षा दिने एक परीक्षार्थीको मृत्यु भएको छ । विद्यानन्द माध्यमिक विद्यालय जुडापाटा परीक्षाकेन्द्रमा एस.इ.इ परीक्षा दिएका विद्यार्थीलाई फर्काउदै गरेको लोक चेतना एकेडेमी बोर्डिङ स्कुलको लु १…

पाँचवर्षे आवधिक योजना बनाउन छलफल

दयाराज न्यौपाने पाल्पा चैत २३/ जिल्लाको बगनासकाली गाउँपालिकाले पाँचवर्षे आवधिक योजना बनाउन लागि परेको छ । बगनासकाली गाउँपालिकाको आयोजना,प्रदेश सुशासन केन्द्र लुम्बिनी प्रदेश नेपालगन्जको सहयोगमा तिनदिने एक कार्याशाला गरी पाँचवर्षे आवाधिक योजनाको लागि छलफल गरेको हो। विभिन्न विषयका विज्ञसहित समृद्ध…

एकीकृत घुम्ति शिविरको प्रभाव ???

चैत-२३,२०७९ प्युठान। माण्डवी गाउँपालिका प्युठानको आयोजनामा सुरु भएको सेवा प्रबाह सम्बन्धि एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । शिविर गत चैत १९ गते आईतवार देखि वडा नं.-१ तिराम स्वास्थ्य चौकीबाट अौपचारिक रुपमा सुरु भएको थियो।जस अनुसार आज अन्तिम दिनको शिविर…

रुरु क्षेत्रमा अटिजम पाठशाला सचेताना दिवस मनाइयो

चुरामणि तिमिल्सिना गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा न १ मा २०७४ मा स्थापना भएकोअटिजम पाठशाला नेपालले औपचारिक कार्यक्रमका साथ आफ्नै कार्यालयमा बिस्व अटिजम सचेतना दिवस कार्यक्रम मनाएको हो। सस्थाका कार्याबहाक अध्यक्ष तथा पालिका उपाध्यक्ष मिना देवि गौतमको अध्यक्षता रहेको थियो।…

मदन भण्डारी राज मार्गमा सडक बिस्तार कार्यको शुभारम्भ

चुरामणि तिमिल्सिना मदन भण्डारी राजमार्ग अन्तर्गत (रिडी भेडुवा NH-09)२५किमी को निर्माण कार्यको बैदिक बिधि बिधान सहित रुरु क्षेत्र गाउँ पालिकाका अध्यक्ष यदु ज्ञवालीले रिवन काटेर शुभार्भ गर्नु भएको हो। शुभार्भ गर्दै अध्यक्ष ज्ञवालीले निर्माणको जिम्मेवारी पाएको कम्पनीले काम भनेकै समयमा…

गुल्मी जिल्लामा एसइईको सम्पुर्ण तयारी पुरा

चुरामणि तिमिल्सिना गुल्मी जिल्लामा एसइई परिक्षाको सम्पुर्ण तयारी भएको पत्रकार सम्मेलन गरि जानकारी दिइयको हो। जिल्लाका २८ परिक्षा केन्द्रमा ४७२२ विद्यार्थी सहभागी हुने छन । जिल्लामा प्राबिधिक धार तर्फको पढाई हुने हुँदा प्राबिधिक धार तर्फ १६ बिद्यालय ३४२ जना बिद्यार्थीहरु…

पाल्पाको रैनादेवी छहरा गाउँपालिका भित्रका छहरा बजार र मेहलढाप बजार अनुगमन

पाल्पाको रैनादेवी छहरा गाउँपालिका भित्रका छहरा बजार र मेहलढाप बजार अनुगमन गरिएको छ । छहरा र मेहलढाप बजारका करिव तिन दर्जज पसल अनुगमन गर्दा अधिकांश पसलमा म्याद नाघेका अखाद्य वस्तुहरु र पेयपदार्थहरु जफद गरेको छ ।करदाता कार्यालय पाल्पा घरेलु कार्यालय…

धुर्काेट १ मा वडा कार्यालयले कृषकलाई टनेल वितरण

बिष्णु कुवर चैत्र १३ धुर्कोट नयाँगाउ गुल्मी जिल्ला धुर्काेट गाउँपालिका वडा नं १ नयाँगाउ वडा कार्यालय द्वारा नयाँगाउका ३० जना कृषकलाई प्लास्टिक टनेल वितरण एक कार्यक्रमका बिच हस्तान्तरण कार्य सम्पन्न गरेकाे छ। धुर्काेट गाउँपालिका वडा नं १ काे आ ब…