
गुल्मीको सत्यवतीमा स्वास्थ सम्बन्धि अभिमुखी करण
कविराज भुसाल असर १८ सत्यवती गाउपालिकाले बर्षामा बढ्न सक्ने डेन्गुको जोखिम तथा किटजन्य रोगको हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै नियन्त्रणको लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । बिगतका वर्षहरुमा देखिदै आएको डेन्गु आउने समयमा संक्रमण नहोस, समयमै सचेत गराई न्यूनीकरण…








