स्याङ्जाको कालीगण्डकीमा न्यायिक समिति बिच अनुभव आदानप्रदान

चुरामणि तिमिल्सिना पौष १३ स्याङ्जा जिल्लाका स्थानीय सरकारका उपप्रमुख एवं न्यायिक समितिका पदाधिकारीहरुको क्षमता अभिवृद्धी तथा अनुभव आदान प्रदान कार्यक्रम कालीगण्डकी गाउँपालिकाको आयोजनामा कार्यालयको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रममा उच्च अदालत तुलसीपुर, बुटवल इजलासका माननीय न्यायाधिश सुभाष पौड्यालको प्रमुख…







