लक्ष्मी आधारभूत विद्यालयमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

चुरामणि तिमिल्सिना रिडी गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ५ मा अवस्थित लक्ष्मी आधारभूत विद्यालयमा एक विशेष कार्यक्रमका बीच अति विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामग्री, पोशाक, झोला लगायतका सामग्री वितरण गरिएको छ। कार्यक्रम रुरु कृषि परियोजनाको आयोजनामा तथा रुरुक्षेत्र गाउँपालिकाको…








