सत्यवतीमा शिक्षा सृजनाको उत्सव दम्पतिदेखि जिल्ला टपरसम्म सम्मान

रिडी चुरामणी तिमिल्सिना  असारमा २८ सत्यवती गाउँपालिकामा शनिबार एक भव्य समारोहका बीच शिक्षक, विद्यार्थी तथा विद्यालयलाई सम्मान गरिएको हो। गाउँपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले शिक्षा क्षेत्रका योगदानकर्तालाई उजागर गर्नुका साथै प्रेरणाको श्रोत बन्ने कार्य गर्‍यो। कार्यक्रम विशाल मात्र नभई प्रेरणादायी…

सत्यवती गाउँपालिकामा एक भव्य समारोहका बीच उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

गुल्मी, असार २८ – चुरामणी तिमिल्सिना गुल्मीको सत्यवती गाउँपालिकामा एक भव्य समारोहका बीच उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएको छ। शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान पु-याउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालयको समग्र कार्यसम्पादन, शिक्षकको शिक्षण दक्षता तथा विद्यार्थीको उपलब्धिलाई…

घाममा ड्युटी गरिरहेका ट्राफिक प्रहरीका लागि विद्यार्थी शिशिर गौतमद्वारा मिनरल वाटर र फ्रुटी वितरण  

घाममा ड्युटी गरिरहेका ट्राफिक प्रहरीका लागि विद्यार्थी शिशिर गौतमद्वारा मिनरल वाटर र फ्रुटी वितरण चुरामणि  तिमिल्सिना  , असार २६ “समाज परिवर्तन सोचबाट हुन्छ, उमेरले होइन” भन्ने दृढ भावनाका साथ गुल्मी क्षेत्र गाउँपालिका वडा नम्बर ३ निवासी र हाल रूपन्देहीमा अध्ययनरत…

बुटवल उपमहानगरको३ अर्ब ३६ करोडको बजेट पारित, शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिमा विशेष जोड

बुटवल । बुटवल उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित भएको छ । बुधबार नगर सभाको १७औं अधिवेशनको पाँचौं बैठकले आगामी आर्थिक वर्षका लागि विनियोजन भएको तीन अर्ब ३६ करोड १३ लाख बराबरको बजेट सर्वसम्मत पारित गरेको हो ।…

बर्षालागेसँगै ज्याेतिनगरवासीलाई पहिरोकै पिर,पहिरो नियन्त्रणका लागि हरसम्भव प्रयास भइरहेको छ : नगर प्रमुख पाण्डेय

प्रकाश खनाल बुटवल,२४ असार । बर्षा सुरु भएसँगै बुटवलको ज्याेतिनगरवासीकाे आँखा छिनछिनमा आकाशतर्फ हुने गर्छ । कारण हो कतै आकाशमा पानी पर्ने बादल त मडारिरहेकाे छैन ? पानी परिहाल्यो भने कतै भाग्नु पर्ने पाे हो कि भन्ने त्रासले उनिहरूलाई सताइरहेकाे…

गरिब तथा जेहेन्दार बिध्यार्थीहरुलाई हेफर प्रोजेक्ट नेपालको आयोजनामा शैक्षिक सामाग्री बितरण

२०८२/०३/२३ रमेश पन्थी धुर्कोट ,गुल्मी । गुल्मीको धुर्कोट गाउपालिका वडा ६ रजस्थल, धुरमा रहेको धुर माद्यमिक बिद्यालयमा गरिब तथा जेहेन्दार बिध्यार्थीहरु लाई शैक्षिक सामाग्री बितरण गरिएको छ ।  हेफर प्रोजेक्ट नेपाल को आर्थीक सहयोग तथा धुर्कोट गाउपालिका गुल्मीको समन्वयमा गरिब…

पाल्पामा ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरण विषयमा सुझाव संकलन

पाल्पा प्रतिनिधि    जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाको आयोजनामा सवारी व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरण कार्यक्रम सम्पन्न भएको छ ।भर्खरै मात्रै पाल्पा जिल्लाको लागि नयाँ ट्राफिक प्रहरी प्रमुखको रुपमा प्रहरी वरिष्ठ नायव निरीक्षक प्रविण आचार्य आएसँगै पाल्पा जिल्लामा क्रियाशील पत्रकारहरुसँग…

विद्यार्थी तथा अभिभावकलाई सम्मान कार्यक्रम सोमरभोमर माविमा सम्पन्न

रमेश पन्थी धुर्कोट २०८२/0३ /२२ सोमर भोमर माध्यमिक बिध्यालय धुर्कोट ३ हाडहाडे गुल्मी द्वारा २०८१ सालको कक्षा १० को परिक्षा दिइ पास भएका बिध्यार्थीलाई सम्मान गरिएको छ । सोमरभोमर मावीको।सभाहल मा गरिएको कार्यक्रममा सोमरभोमर माविका बिद्यालय ब्याबस्थान समिती अध्यक्ष झग…

सत्यवती गाउँपालिकामा बालविवाह, महिला हिंसा र दलित सचेतनामूलक कार्यक्रम सम्पन्न

    सत्यवती गाउँपालिकामा बालविवाह, महिला हिंसा र दलित सचेतनामूलक कार्यक्रम सम्पन्न   चुराम्णि तिमिल्सिना  असार  २२ गुल्मीको सत्यवती गाउँपालिकामा एक दिने बालविवाह, घरेलु हिंसा, दलित तथा महिला हिंसा सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कक्षा १ देखि क्याम्पस तहका…

जनता माविमा एसईईमा शतप्रतिशत नतिजा, उत्कृष्ट विद्यार्थीहरू सम्मानित

जनता माविमा एसईईमा शतप्रतिशत नतिजा, उत्कृष्ट विद्यार्थीहरू सम्मानित चुरामणि तिमिल्सिना   असार   २१ गुल्मी, अस्लेवा — सत्यवती गाउँपालिका वडा नं. १ मा रहेको जनता माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत नतिजा निकाल्न सफल विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान…