आउँदो मंसिर २१ गते रुरु धाममा बोल्दै छ करोड दीप

चुरामणि तिमिल्सिना कार्तिक १५ रुरु क्षेत्रधाम रिडीमा आउँदो मंसिर २१ गते १० औं भजन महोत्सव करोड दीप प्रज्वलन दोहोरो शंख बजाउने प्रतियोगिता हुने तयारी सुरु भएको छ। रुरु धार्मिक सेवा संचार प्रालिको आयोजनामा कार्यक्रम गर्न लगिएको हो । नेपालमा कम…






