नेकपा एमाले सत्यवती गाउँपालिका पार्टि ,जनप्रतिनिधि र कार्यकर्ता बिच भेटघाट तथा बिस्तारित बैठक सम्पन्न

भदौ १० रिडी नेकपा एमाले सत्यवती गाउँपालिका पार्टि ,जनप्रतिनिधि र कार्यकर्ता बिच भेटघाट तथा बिस्तारित बैठक सम्पन्न । नेकपा एमाले ले सत्यवती गाउँपालिकामा आफ्ना पार्टिका नेता निर्वाचित जनप्रतिनिधि र कार्यकर्ता बिच भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । भदौ १…







