रुपन्देहीमा आयोजित एकदिने प्रशासनिक सेवा शिविरबाट ७१ जना लाभान्वित

चुरामणि तिमिल्सिना श्रावण १७ रुरु क्षेत्र गाउँपालिका वडा नम्बर ५, बम्घाले आफ्ना वडावासीहरू रूपन्देहीमा बसोबास गरिरहेको अवस्थालाई ध्यानमा राख्दै शुक्रबार तिलोत्तमा नगरपालिका वडा नम्बर १ को वडा कार्यालयमा एकदिने प्रशासनिक सेवा शिविर सम्पन्न गरेको छ। शिविरबाट कुल ७१ जना…








