रामकोट आधारभूत विद्यालयमा वृक्षारोपणसहित नतिजा प्रकाशन

चुरामणि तिमिल्सिना रिडी श्रावण ७ चन्द्रकोट गाउँपालिका–७ रुपाकोटस्थित रामकोट आधारभूत विद्यालयमा वृक्षारोपण तथा प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशन कार्यक्रम सम्पन्न गरिएको छ। विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकको सहभागितामा विद्यालय प्राङ्गणमा फुलहरू रोपेर वातावरणीय सौन्दर्य वृद्धि गरिएको हो। विद्यालयलाई आकर्षक बनाउने…








