रुरुक्षेत्र गाउँपालिका गुल्मीले तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनुवाई शुक्रबार सम्पन्न ।

रुरुक्षेत्र गाउँपालिका गुल्मीले तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनुवाई शुक्रबार सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेयले गाउँपालिकाको बित्तिय प्रगति तथा योजना कार्यान्वयनको अवस्थाको जानकारी सहितको प्रतिबेदन सार्वजनिक गर्नु भएको थियो । गाउँपालिकाको हाल सम्मको बित्तिय प्रगति…








