रुरु क्षेत्र–१ ठाडाबाटमा राधाकृष्ण मन्दिर कृष्ण जन्माष्टमीका दिन उद्घाटन हुने

र चुरामणि तिमिल्सिना रिडी श्रावण २५ क्षेत्र गाउँपालिका–१ ठाडाबाटमा निर्माण गरिएको राधाकृष्ण मन्दिर यही साउन ३१ गते, कृष्ण जन्माष्टमीको दिन, भव्य समारोहका बीच विधिवत् रूपमा उद्घाटन हुने भएको छ। स्थानीय बासिन्दा, देश–विदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनीहरू, र स्थानीय वडा सरकारको…








