रुरुक्षेत्र वृद्धाश्रममा जेष्ठ नागरिक मिलन केन्द्र उद्घाटन

चुरामणि तिमिल्सिना रुरुक्षेत्र (साउन ४) — गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं. १ रिडीमा अवस्थित मानव कल्याण वृद्धाश्रम परिसरमा जेष्ठ नागरिक मिलन केन्द्र को शनिबार एक विशेष समारोहबीच उद्घाटन गरिएको छ। गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा…








