पाल्पामा ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरण विषयमा सुझाव संकलन

पाल्पा प्रतिनिधि जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाको आयोजनामा सवारी व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरण कार्यक्रम सम्पन्न भएको छ ।भर्खरै मात्रै पाल्पा जिल्लाको लागि नयाँ ट्राफिक प्रहरी प्रमुखको रुपमा प्रहरी वरिष्ठ नायव निरीक्षक प्रविण आचार्य आएसँगै पाल्पा जिल्लामा क्रियाशील पत्रकारहरुसँग…








