
बर्षालागेसँगै ज्याेतिनगरवासीलाई पहिरोकै पिर,पहिरो नियन्त्रणका लागि हरसम्भव प्रयास भइरहेको छ : नगर प्रमुख पाण्डेय
प्रकाश खनाल बुटवल,२४ असार । बर्षा सुरु भएसँगै बुटवलको ज्याेतिनगरवासीकाे आँखा छिनछिनमा आकाशतर्फ हुने गर्छ । कारण हो कतै आकाशमा पानी पर्ने बादल त मडारिरहेकाे छैन ? पानी परिहाल्यो भने कतै भाग्नु पर्ने पाे हो कि भन्ने त्रासले उनिहरूलाई सताइरहेकाे…








