
गुल्मीको रिडीमा सचेतना जगाउदै बजार अनुगमन गरियो ।
चुरामणि तिमिल्सिना भदौ १९ रिडी रुरु क्षेत्र गाउँपालिका वडा न. १ रिडी गुल्मीमा बजार अनुगमन तथा सल्लाहा सुझाव प्रदान गरिएको छ। रुरु क्षेत्र गाउँपालिकाको आयोजनामा अनुगमन गरिएको हो। अनुगमनमा बसपार्क , तीन मुखे पुल चोक , लामो चौपारी , बजार…







