
गुल्मीमा जबर्जस्ती करणी आरोपमा एक युवक पक्राउ
गुल्मी । जबर्जस्ती करणी गरी फरार रहेका एक व्यक्तिलाई गुल्मी प्रहरीले पक्राउ गरेको छ । गत शुक्रबार राति धुर्कोट गाउँपालिका ६ की एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा जिल्लाको मालिका गाउँपालिका ७ सिलादीका १९ वर्षीय रामबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको…








