गोलपोखरी–चौरफाँट झोलुङ्गे पुल उद्घाटन, डेढ घण्टाको दूरी अब ५ मिनेटमा

चुरामणि तिमिल्सिना  जेष्ठ  १६ रिडी रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ र २ मा निर्माण सम्पन्न भएको गोलपोखरी थोर्गा चौरफाँट झोलुङ्गे पुलको बिहीवार औपचारिक कार्यक्रमका साथ उत्घाटन गरिएको छ । निर्माण सम्पन्न भएको लुम्बिनी प्रदेश सरकारका माननीय भौतिक पूर्वाधार विकास मन्त्री…

कोटीहोममा राधिका दासीको आगमन देवी प्रतिभाको बिदाई हुने

कोटीहोममा आज राधिका दासी आउने, देवी प्रतिभाको बिदाई हुने पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आज भागवत मञ्जरी राधिका दासी आउने भएकी छन् । उनले शनिबारदेखि कथा वाचन गर्ने कार्यक्रम छ । जेठ १०…

एकदिने नि:शुल्क पशु स्वास्थ्य तथा बाली शिविर

पाल्पा, जेष्ठ  १६ मदनपोखरा बहुप्राविधिक शिक्षालय Madanpokhara polytechnic Institute ले एकदिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । प्राविधिक शिक्षालयले गरेको उक्त एकदिने नि:शुल्क पशु स्वास्थ्य तथा बालीनाली परामर्श शिविरमा पशुकाे स्वास्थ्य चेकजाँच र कृषिमा माटोकाे परीक्षण गरिएको थियोे ।…

कोटिहोममा देवि प्रतिभाको प्रवचनलले भक्तजन मन्त्रमुग्ध

कोटिहोममा देवी प्रतिभाको प्रवचनले भक्तजन मन्त्रमुग्ध जेष्ठ   १४   पोखरा पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमामा अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभाको कथा वाचनले भक्तजनको मन लोभ्याएको छ । यसअघि १४ दिन कथा वाचन गरेर भक्तजनको मन जितेर…

कोटिहोममा आर्थिकसँगै जग्गा दान गर्दै भक्तजन

कोटिहोममा आर्थिकसँगै जग्गा दान गर्दै भक्तजन पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सहभागी भक्तजनले जग्गा दान गरेका छन् । केही न केही सहयोग गरौँ भन्ने भाव बोकेर कोटिहोम आउने गरेका भक्तजनहरू महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री…

रुरुक्षेत्र गा.पा.मा सञ्चालित पालिका स्तरीय भजन प्रतियोगितामा ग्वादी भजन समूह प्रथम

सुदर्शन पन्थ, जेठ ९, गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा पालिका स्तरीय लोक भजन प्रतियोगिता सम्पन्न भएको छ। रुरुक्षेत्रको धार्मिक, साँस्कृतिक तथा पर्यटकीय महत्वलाई थप उजागर गर्ने उद्देश्यले शुक्रबार श्रृङ्गेश्वर धाम लेख गुफामा भजन प्रतियोगिता सम्पन्न भएको हो। पालिका भित्रका दस…

धुर्कोट गाउँपालिकाकोआयोजनामा व्यवसायिक कृषक अन्तरक्रिया सम्पन्न

बासुदेव पोख्रेल / गुल्मी , ८ जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाको आयोजनामा व्यवसायिक कृषक अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ। कार्यक्रम धुर्कोट गाउँपालिका–६, रजस्थलको सभाहलमा सम्पन्न भएको हो। गाउँपालिका भित्रका व्यवसायिक कृषकहरूको सहभागिता रहेको उक्त गोष्ठीमा व्यवसायिक कृषि प्रणाली, नवप्रविधि र…

कोटिहोममा निर्मित २१ फिटको शिवलिङ्ग र शिवमूर्तिले भक्तजन आकर्षित

कोटिहोममा निर्मित २१ फिटको शिवलिङ्ग र शिवमूर्तिले भक्तजन आकर्षित पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ मा शिवलिङ्गले भक्तजनको ध्यान खिचेको छ। रुद्राक्षका दानाबाट निर्मित शिवलिङ्ग र त्यसको आडैमा रहेको शिवको मूर्तिले पनि भक्तजनको आकर्षण…

भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम   पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ यतिवेला सहभागी भक्तजनलाई मानव सेवामा जोड्ने थलो बनेको छ । मानव सेवा फाउन्डेसनले गरेका गतिविधिलाई भक्तजनले कोटिहोममा जानकारी लिने अवसर पाएसँगै मानव…

कोटिहोममा सञ्चारकर्मीलाई सम्मान

कोटिहोममा सञ्चारकर्मीलाई सम्मान पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सञ्चारकर्मीलाई सम्मान गरिएको छ ।   कोटिहोमको प्रचार प्रसारमा महत्त्वपूर्ण योगदान दिएको कदर स्वरूप १ सय बढी सञ्चारकर्मीलाई सम्मान गरिएको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज…