
बुटवल उपमहानगरको३ अर्ब ३६ करोडको बजेट पारित, शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिमा विशेष जोड
बुटवल । बुटवल उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित भएको छ । बुधबार नगर सभाको १७औं अधिवेशनको पाँचौं बैठकले आगामी आर्थिक वर्षका लागि विनियोजन भएको तीन अर्ब ३६ करोड १३ लाख बराबरको बजेट सर्वसम्मत पारित गरेको हो ।…








