
विदेशबाट पनि गाउँप्रतिको माया: पवन पौडेलद्वा
चुरामणि तिमिल्सिना , साउन २५ रिमुवा, गुल्मीका युवा पवन पौडेलले रुरुक्षेत्र गाउँपालिका–२ स्थित भरेक आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री र पोशाक प्रदान गर्नुका साथै विद्यालयको कल्याणकारी कोषमा ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्। शुक्रवार आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक…








