अभिनव चौहानको सिर्जनामा “मादलु बजेर” तीज गीत सार्वजनिक

अभिनव चौहानको सिर्जनामा “मादलु बजेर” तीज गीत सार्वजनिक।माधव पौडेल भाद्र १६, अर्घाखाँची । अर्घाखाँचीको मालारानीमा जन्मिएका अभिनव चौहान यतिबेला निरन्तर गीत संगीतमा लागि रहेका छन्।उनको सिर्जनामा थुप्रै गीतहरु बजारमा आइसकेका छन्।यसै वर्ष तीजमा मात्रै उनका ३ वटा तीज गीत बजारमा…

दिवङ्गत बिध्यार्थीको सम्झनामा श्रृङ्गा जनता माविमा अक्षयकोष स्थापना

  दिवङ्गत बिध्यार्थीको सम्झनामा श्रृङ्गा जनता माविमा अक्षयकोष स्थापना । भदौ १६ दिवङ्गत सन्देश पन्थको सम्झनामा श्रृङ्गा जनता माध्यमिक बिद्यालय छत्रकोट ४ श्रृङ्गा गुल्मीमा अक्षयकोष स्थापना तथा कक्षा ५ का विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण कार्यक्रम सम्पन्न भएको छ । छत्रकोट…

शारदा माध्यमिक विद्यालय सराङ्गमा अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ सम्पन्न

श्रीराम गौतम भदौ १६ चन्द्रकोट गाउँपालिकाकै शैक्षिक धरोहरका रुपमा रहेको श्री शारदा माध्यमिक विद्यालयले सञ्चालन गरेको फिडर विद्यालय स्तरिय १-५ (आधारभूत तह) हाजिरीजवाफ प्रतियोगिता भव्यताको साथ सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल अर्यालको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख…

शारदा माध्यमिक विद्यालयको प्रधानाध्यापकमा सुवेदी नियुक्त

श्रीराम गौतम भदौ  १४ शारदा माध्यामिक विद्यालय चन्द्रकोट-१, दिब्रुङ सराङ्ग को प्रधानाध्यापक जस्तो गरिमामय पदमा चन्द्रकोट क्षेत्रकै उज्ज्वल नक्षत्र विष्णु प्रसाद सुवेदी नियुक्त हुनुभएको छ । आज अभिभावक सहितको एक औपचारिक कार्यक्रमको आयोजना गरि विद्यालयको प्रधानाध्यापक को रुपमा नियुक्त गरिएको…

शारदा माध्यमिक बिद्यालयमा सुवेदी बने प्रधानाध्यापक

श्रीराम गौतम  भदौ   १४ शारदा माध्यामिक विद्यालय चन्द्रकोट-१, दिब्रुङ सराङ्ग को प्रधानाध्यापक जस्तो गरिमामय पदमा चन्द्रकोट क्षेत्रकै उज्ज्वल नक्षत्र विष्णु प्रसाद सुवेदी नियुक्त हुनुभएको छ । आज अभिभावक सहितको एक औपचारिक कार्यक्रमको आयोजना गरि विद्यालयको प्रधानाध्यापक को रुपमा नियुक्त गरिएको…

रुरुक्षेत्र गाउँपालिकाको बार्षिक समिक्षा गोष्टी तथा कार्यसम्पादन करार संझौता सम्पन्न, प्रदेश र संघ बाट धेरै बजेट ल्याएको सांसद पाण्डेयको दाबी

रुरुक्षेत्र गाउँपालिकाको बार्षिक समिक्षा गोष्टी तथा कार्यसम्पादन करार संझौता सम्पन्न, प्रदेश र संघ बाट धेरै बजेट ल्याएको सांसद पाण्डेयको दाबी । भदौ १३ रुरुक्षेत्र गाउँपालिका गुल्मी क्षेत्र नम्बर १ “क” का प्रदेश सांसद टिकाराम पाण्डेयले ३ तहको सरकार मध्ये स्थानिय…

जोर्ते सुख्खा पहिरोमा३ जनाको घटना स्थलमा मृत्यु

पाल्पा तानसेन भदौ १३ । पाल्पाको जोर्तेमा पहिरोले स्कारपियो पुरिदा मृत्यु भएका सबैको सनाखत भएको छ। आज बिहान भएको उक्त घटनामा परि ३ जनाको मृत्य ८ जना घाइते भएका थिए। तानसेन तम्घास सहायक राजमार्गको रिव्दिकोट गाउँपालिका वडा नंं २ जोर्तेमा…

गुल्मी अस्पतालमा लापरबाहीले एक जनाको मृत्यु

हुमाकान्त पाेखरेल, भदौ १२,गुल्मी गुल्मी अस्पतालकाे लाहापरवाहीले एकजना बिरामीको ज्यान गएको छ । अर्घाखाँची जिल्लाकाे छत्रदेव गाउँपालिका वडा नम्बर ०७ काउले निवासी राजेश मरासिनीकी छाेरी सात बर्षिय प्रशंसा मरासिनीकाे मंगलबार बिहान ७:४५ बजे मृत्युु भएको हाे । प्रशंसाका आफन्त देवीराम…

गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य संस्थाहरुको समिक्षा सम्पन्न

  गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य संस्थाहरुको समिक्षा सम्पन्न । भदौ ११ गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य संस्थाहरुको समिक्षा गरिएको छ । गत आर्थिकवर्षमा स्वास्थ्य संस्थाहरुद्धारा प्रदान गरिएका सेवा र प्रगतिको शनिबार समिक्षा गरिएको हो । गाउँपालिकाको सभाहलमा पालिका भित्रका सात वटै स्वास्थ्य संस्था…

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

तानसेन । पाल्पामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तानसेन-तम्घास सडक खण्डको अर्गलीस्थित पुरानो गाउँमा जोर्तेदेखि अर्गलीतर्फ जाँदै गरेको लु ४२ प ६७०९ नम्बरको मोटरसाइकल भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाको छ। सोही मोटरसाइकल सवार अर्का एक…