सत्यवतीमा स्थापना गरियो आत्मलक्ष्मी मानवकल्याण प्रतिष्ठान

चुरामणि तिमिल्सिना जेष्ठ२६रिडी गुल्मी जिल्ला सत्यवती गाउँपालिका वडा नम्बर ६ जोहाङ्ग गुल्मीमा आत्मक्ष्मी मानव कल्याण प्रतिष्ठान को शनिबार एक औपचारिक समारोहका बीच आफ्नै निवासमा प्रतिष्ठानको उद्घाटन गरिएको हो। बि .स २०७८ साल जेष्ठ १३ गते महामारी कोभिड १९ को कारणले…








