कोटिहोममा आयोजित राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिताको पुरस्कार वितरण

कोटिहोममा आयोजित राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिताको पुरस्कार वितरण पोखरा । १८ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आयोजित नेपालकै सर्वाधिक राशिको राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिताको आज पुरस्कार वितरण गरिएको छ । प्रतियोगितामा परमानन्द संस्कृत गुरुकुल देवघाट…








