एसईईमा उत्कृष्ट नतिजा: सत्यवती माविका विद्यार्थीको सम्मान पञ्चेबाजासहित

पाल्पा चुरामणि तिमिल्सिना , असार१५ सत्यवती गाउँपालिका–५ हँसारामा रहेको सत्यवती माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उल्लेखनीय सफलता हासिल गरेका विद्यार्थीलाई भव्य समारोहका बीच सम्मान गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलबहादुर क्षेत्रीको सभापतित्वमा सम्पन्न उक्त सम्मान…







