सत्यवतीका किसानलाई औपचारिक कार्यक्रमका साथ सम्मान

कविराज भुसाल असार २० सामुहिक कृषि क्रान्तिलाई अगाडि बढाई सत्यवतिलाई समृद्धि बनाउन समुह/ सहकारीहरु बिच अन्तरक्रिया तथा उत्कृष्ट कृषक समुहलाई सम्मान कार्यक्रम सत्यवतिमा सम्पन्न भएको छ । सत्यवती गाउपालिका पशुपक्षी शाखाले गाउपालिका भित्रका ५६ समूह तथा सहकारिहरुको उपस्थितमा, समूह सहकारीको…








