ठाडा बाटामा अवस्थित राधाकृष्ण मन्दिरको उद्घाटन हुँदै

चुरामणि तिमिल्सिना श्रावण ३१ रुरु क्षेत्र–१ ठाडाबाटमा राधाकृष्ण मन्दिरको उत्घाटन आज हुदै गुल्मी, रुरु क्षेत्र गाउँपालिका–१ ठाडाबाटमा निर्माण गरिएको राधाकृष्ण मन्दिरकोआज कृष्ण जन्माष्टमीको दिन, भव्य समारोहका बीच विधिवत् रूपमा उद्घाटन हुने भएको छ। स्थानीय बासिन्दा, देश–विदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनीहरू,…








