दुर्गा भवन माविमा प्रशासनिक कार्यशैलीमा नवीन अभ्यास : दुई सहायकलाई विभागीय जिम्मेवारी

रिडी असार १६ । चुरामणि तिमिल्सिना कालीगण्डकी गाउँपालिका–५, छापचौरस्थित श्री दुर्गा भवन माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई भव्य समारोहका बीच सम्मान गरेको छ। विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा पञ्चेबाजा सहित विद्यालयका…







