रुरु क्षेत्रमा कर्मचारी युनियन गुल्मीको ३६औं स्थापना दिवसमा सेवा कार्य

चुरामणि तिमिल्सिना रिडी १९ पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल तथा पवित्र तीर्थस्थल रुरु क्षेत्र रिडी ऋषिकेश मन्दिर परिसरमा खाद्यान्न , लताकपडा फलफुल र एक दिने स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति गुल्मीको ३६औं स्थापना…

रिडीमा शोभा भागवती माताको परम्परागत रथयात्रा सम्पन्न

  चुरामणि तिमिल्सिना  रिडी भदौ  १६ रुरु क्षेत्रधाम रिडीमा रहेको शोभा भागवती माताको रथयात्रा निकालिएको छ। रिडी बजारस्थित भागवती मन्दिरको विभिन्न धार्मिक कार्यक्रम गरी परिक्रमा गराइएको थियो। स्थानीयवासी सुवर्णलाल कक्षपतिका अनुसार परम्परागत रूपमा सञ्चालन हुँदै आएको रथयात्रामा विगतका केही वर्षयता…

लुहुङस्थित लुम्बिनी मावि मा शैक्षिक अन्तरक्रिया र सार्वजनिक सुनुवाइ सम्पन्न

चुरामणि  तिमिल्सिना रिडी  भदौ १३ तानसेन नगरपालिका–१२, लुहुङस्थित लुम्बिनी माध्यमिक विद्यालयले शैक्षिक अन्तरक्रिया तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रममा प्रधानाध्यापक दीपक गौतमले शैक्षिक तथा भौतिक पक्षका उपलब्धि र सुधार गर्नुपर्ने विषयहरूबारे जानकारी गराउनुभयो। त्यस्तै, लेखापाल युवराज पौडेलले विद्यालयको आर्थिक…

पाल्पा समाज जापानमा नयाँ नेतृत्व: ववि यश अध्यक्षमा निर्वाचित

पाल्पा समाज जापानको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा वविन राना जापान । पाल्पा समाज जापानको चौथो अधिवेशनले सम्पन्न गरेको छ । टोकियोमा अगस्ट २४ तारिख आईतवार पाल्पा समाज जापानले चौथो अधिवेशनले वविन रानाको अध्यक्षतामा नयाँ कार्यसमिति सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सर्वसम्मतिबाट…

तीजमा चेलीबेटी दर खान व्यस्त, अर्गलीका भट्टराई परिवार भने मकै छोडाउने सुकाउनै व्यस्त

चुरामणि तिमिल्सिना रिडी भदौ १० पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नम्बर १४ अर्गली पुजारी गाउँका कृषक तथा सामाजिक अभियन्ता गीता भट्टराई भन्छिन् – “सबै दिदीबहिनी माइत गएका छन्, मेरा पनि नन्द–अमाजु माइत आएका छन्। तर, म भने मकैको चटारोले गर्दा…

सनातन धर्मावलम्बी महिलाहरु आज उमामहेश्वरको व्रत तथा पूजा-आराधना गरी तीज पर्व मनाउँदै

भदौँ-१० भाद्र शुक्ल तृतीया अर्थात् तीज पर्व सनातन धर्मावलम्बी महिलाहरु मंगलबार उमामहेश्वरको व्रत तथा पूजा-आराधना गरी मनाउँदैछन्।   भाद्र शुक्ल तृतीयाका दिन बिहान सबेरै उठी स्नान गरी दिन भर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा रहेको छ। सत्ययुगमा हिमालय…

सनातन धर्मावलम्बी महिलाहरु आज उमामहेश्वरको व्रत तथा पूजा-आराधना गरी तीज पर्व मनाउँदै

भदौँ-१० भाद्र शुक्ल तृतीया अर्थात् तीज पर्व सनातन धर्मावलम्बी महिलाहरु मंगलबार उमामहेश्वरको व्रत तथा पूजा-आराधना गरी मनाउँदैछन्।   भाद्र शुक्ल तृतीयाका दिन बिहान सबेरै उठी स्नान गरी दिन भर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा रहेको छ। सत्ययुगमा हिमालय…

फेरि भेटौँला’ कार्यक्रममार्फत प्रमुख प्रशासकीय अधिकृत न्यौपानेलाई बिदाइ

  चुरामणि तिमिल्सिना  रिडी  भदौ ९ पाणिनी गाउँपालिकामा करिब दुई वर्ष कार्यरत रहनुभएका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने गैडहवा गाउँपालिका र सब–इन्जिनियर रञ्जु पोखरेल तिलोत्तमा नगरपलिकामा सरुवा भई जाने अवसरमा विशेष ‘फेरि भेटौँला’ कार्यक्रममार्फत बिदाइ गरिएको छ। बिदाइ कार्यक्रममा गाउँपालिका…

इम्बोस नम्बरको विरोध अर्घाखाँचीमा

अर्घाखाँची   गुरुदेव खनाल  भदौ ९ सोमबार   ईम्बुस नम्बर प्लेट प्रणालीको विरोध अर्घाखाँची जिल्लामा गरिएको छ सोही जिल्लाको सन्धिखर्क नगरपालिका २ भक्तिटोला चोकमा स्वतन्त्र युवा नागरिक हरूको साेतह स्पुत आयोजनामा इम्बोस् नम्बर सिस्टम चाहिँदैन। नागरिक लुट्न पाइँदैन इम्बोस सिस्टम खारेज गर…

तीजको दर खान घरतर्फ यात्रुहरूको भीड

– चुरामणि तिमिल्सिना  रिडी  भदौ  ९ तीज पर्व नजिकिँदै गर्दा अघिल्लो दिन अर्थात् दर खाने दिन देशभरका सडक तथा यातायात सेवामा यात्रुको चाप असामान्य रूपमा बढ्ने गरेको छ। आज पनि विभिन्न स्थानमा घर फर्किने यात्रुहरूको भीड देखिएको छ। घर पुग्न…