गुल्मीमा जिप दुर्घटना

असार २८ गुल्मी गुल्मीमा जिप दुर्घटना भएको छ। तम्घास सिमलटारी सडक खण्डको रेसुङ्गा नगरपालिका ४ रैदिमा डबल क्याप जिप दुर्घटना हुदा जिपमा सवार ६ मध्य ४ जना घाइते भएका छन। सदरमुकाम तम्घासबाट मदाने गाउँपालिका अग्लुङ तर्फ जादै गरेको लु १…








