रुरु क्षेत्र गाउँपालिकाले अब देखि नगर प्रहरी राख्ने

रुरुक्षेत्र गाउँपालिकामा भर्ती खुल्यो । चुरामणि तिमिल्सिना भदौ ८ रुरुक्षेत्र गाउँपालिका गुल्मीले नगर प्रहरी भर्ती गर्ने भएको छ । पालिकाको नगर प्रहरी ऐन २०७९ र नगर प्रहरी संचालन कार्यबिधी २०७९ अनुसार हिजो बिहिबार बिभिन्न पदमा ५ जना नगर प्रहरीको पदपूर्तीको…








