४० दिने हार्मोनियम प्रशिक्षण गुल्मीको सत्यवतीमा सुरु

प्रतिमा भट्टराई रिडी जेष्ठ १३ गुल्मीको सत्यवती गाउँपालिका अन्तर्गत उल्लिखोलामा ४० दिने हार्मोनियम प्रशिक्षण कार्यक्रमको उद्घाटन गरिएको छ। “धार्मिक स्थलहरूलाई संरक्षण गरौँ, पर्यटन आगमनमा वृद्धि गरौँ” भन्ने मूल नारासहित रुरु धार्मिक सेवा सञ्चार प्रा.लि. को आयोजनामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको…







