
साना किसान रिब्दीकोट ३ खस्यौली पाल्पाले मनायो २२ औं साधारण सभा तथा ८ औं अधिवेशन
चुरामणि तिमिल्सिना रिडी पुस १४ साना किसान कृषि सहकारी संस्था लिमिटेड रिब्दीकोट गाउँपालिका वडा नम्बर ३खस्यौलि पाल्पाको २२ साधारण सभा तथा ८ औं अधिवेशन सम्पन्न भएको छ। संस्थाका अध्यक्ष विष्णुप्रसाद आचार्यको अध्यक्षता रहेको कार्यक्रममा रिब्दीकोट गाउँपालिका वडा नम्बर ३ का…






