
रेन्वो इङलिस बोर्डिङ स्कूल रुरुक्षेत्र ४ ले मनायो ३२ औं जन्म उत्सव समारोह
चुरामणि तिमिल्सिना चैत्र३० इङलिस बोर्डिङ स्कूल रुरुक्षेत्र गाउँपालिका वडा न ४ बलेटक्सार गुल्मीले आफ्नो स्थापना कालको ३२ औं जन्मजयन्ती तथा अभिभावक दिवस समारोह सम्पन्न गरेको छ ।बोर्डिङ स्कूलले अभिभावक दिवस समारोहको अवसर पारेर नतिजा प्रकाशन, पुरस्कार वितरण, अभिभावक सम्मान, पुरस्कार वितरण,…








